मानुषी लघुवित्तको संचालक दिब्यतारा तुलाधरको राजिनामा स्वीकृत

२२ आश्विन २०७८, शुक्रबार २०:१३

काठमाडौं । मानुषी लघुवित्तका संचालक दिब्यतारा तुलाधरले राजिनामा दिएका छन् । नेप्सेले यस बिषयको जानकारी गराएको हो ।
लघुवित्तको असोज २० गते बसेको संचालक समितिको बैठकले तुलाधरले दिएको राजिनामा स्वीकृत गरी रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी विणा श्रेष्ठलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*