सिवाईसी नेपाल लघुवित्तको आइपीओले कति पायो रेटिङ ?

२३ आश्विन २०७८, शनिबार २१:४०

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको जनाँउछ ।

लघुवित्तले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आइपीओ स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्ने पाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*