प्रभु लाइफमा रोजगारीको अवसर

२० आश्विन २०७८, बुधबार १४:४३

काठमाडौं । प्रभु लाइफले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। । कम्पनीले कर्पोरेट सेल्स् विभागका लागि बरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि बरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटानी उप शाखाका लागि अधिकृत पदमा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक वा सो भन्दामाथिको परिक्षा उत्र्तिण र जीबन बीमा ब्यवसायमा अनुभव प्राप्त कर्मचारी माग गरेको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले सम्पूर्ण कागजात संकलन गरि सूचना प्रकाशित भएको मितिले १० दिनभित्र वेभसाइटमा अनलाईन आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*