नबिल बैंकको नबिल दशैं धमाका अफर , यस्ता छन् सुविधाहरु

२० आश्विन २०७८, बुधबार १२:४३

काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोगगरेबापत क्यासब्याक पाउन सक्नेछन ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम रु ३०० सम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुने छ । त्यस्तै
किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफरअक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५००रुपैयाँसम्म पाउन सक्नेछन ।

यस अफर मार्फत नबिल बैंकले आ नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयास् र्श ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिककोशाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क
हुन सक्नेछन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*