शाओमी ११ लाइट एनई ५ जीले सबै भन्दा पातलो र हल्का ५ जी स्मार्टफोन लन्च गर्दै

फेदर लाइट डिजाइनमा उपलब्ध गरिएको प्रिमियम स्मार्टफोन
२० आश्विन २०७८, बुधबार १२:३८

काठमाडौं । देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले आज शाओमी ११ लाइट एनई ५ जी को लन्च संगै आफ्नो शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ। प्रयोगकर्ताहरुको अनुभवहरुलाई एक स्तर माथि लैजाँदै, शाओमी११ लाइट एनई ५ जी एक स्मार्टफोनमा नयाँपन र सौन्ंदर्य खोज्ने प्रयोगकर्ताहरुको लागी डिजाइन गरिएको हो। शाओमी ११ लाइट एनई ५ जी ले १२ ५जी ब्यान्ड सपोर्टका साथ एक ग्लोबल ५जी को अनुभव प्रदान गर्दछ। यो क्वालकम स्न्यापड्रागन७७८ जी र अत्यन्त उत्कृष्ट प्रदर्शनको लागि सुधारिएको सफ्टवेयरको सांथ आउँदछ। एक सहज दैनिक अनुभव सक्षम गर्न को लागी, यसलाई एनएफसी बिल्ट–इनका साथ लोड गरिएको छ र डोल्बी भिजन® को साथ यो स्मार्टफोन आफ्नो क्षेत्रको पहिलो १०–बिट स्मार्टफोन पनि हो।

शाओेमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारी ज्यूले भन्नुभयो , “विगत केही बर्ष देखि, विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्ने हाम्रो निरन्तर प्रयासको साथ हामी प्रीमियम सेगमेन्ंटमा सफलता प्राप्त गर्न सफल भएका छौंँँ । यस बर्षको सुरुमा मी लाइटको लन्च सँंगै, हामीले हाम्रा ग्राहकहरुको लागि पहिलो जीवनशैली उन्मुख स्मार्टफोनको लन्च गरेका थियाँै जसले प्रीमियम डिजाइनको साथ प्रदर्शनको महत्वलाई प्रस्तुत गरेका छौं। त्यही प्रतिबद्धतालाई कायम राख्दै र ५ जी भेरियन्टलाई भित्राउने हाम्रो प्रतिज्ञालाई पूरा गर्दै, हामीले सन् २०२१को सबैभन्दा स्लिम र हल्का ५ जी स्मार्टफोन शाओमी ११ लाइट एनई ५ जी लिएर आएका छाँैं।
विश्व भरीमा हाम्रो ब्रान्डको उपस्थितिलाई एकताबद्ध गर्नको लागी ग्लोबल फुट प्रिन्टहरुको अनुसरण गर्दै, शाओमी ११ लाइट एनई ५जीे नया ँनामकरण संग आउने पहिलो फोन बनेको छ । प्रीमियम स्मार्टफोन शाओमी ११ लाइट एनई ५ जी को शाओमी पोर्टफोलियोको अल न्यू १२ ब्याण्ड सपोर्टका साथ तपाइँको ५ जी अनुभवलाई अझै उन्नत गर्नको लागी सेट गरिएको छ। यो डल्बी भिजन®️ को साथ एक यस सेग्मेन्टको पहिलो १०–बिट डिस्प्ले संग प्रस्तुत गरिएको छ । यो स्मार्टफोनले प्रदर्शन र सहजताको बीच एक सही सन्तुलन सुनिश्चित गर्दै एक सुरुचिपूर्ण र उत्कृष्ट प्रयोगकर्ताको अनुभव प्रदान गर्दछ ।

शाओमी ११ लाइट एनई ५ जी मिनिमलिस्ट डिजाइनका साथ आएको भव्य स्मार्टफोन

आफ्नो पूर्ववर्तीको विरासतलाई जारी राख्दै, शाओमी ११ लाइट एनई ५ जी पातलो रहेको छ र यसको तौल मात्र १५८ ग्रामको रहेको छ जसले यसलाई सन् २०२१ को सबै भन्दा पातलो र हलुका स्मार्टफोनको रुपमा स्थापित गरेको छ । ताजा लुक्स प्रदान गर्दै, शाओमी ११ लाइट एनई ५ जी एक स्मुथ एन्टी–ग्लेयर म्याट–फिनिश फ्रोस्टेड गिलासको साथ आउँछ जसले फिंगरप्रिन्टको दागलाई कम गर्न मद्दत गर्दछ। एक आरामदायक इन–ह्याण्ड पकड को प्रस्तुत गर्दै डिजाइनलाई रेजरको जस्तो पातलो १.८८ मिलिमिटरको बेजलहरु द्वारा दुबै माथि र छेउ मा अधिकतम स्क्रीन आकारको लागी जोडिएको छ। एक स्मुथ अनलक अनुभवलाई प्रस्तुत गर्दै यो उपकरणले एक कभ्र्ड आर्क डिजाइन साइड फिंगरप्रिन्ट सेन्सर समेटेको छ जसलाई निर्बाध रूपमा फर्म फ्याक्टरमा एकीकृत गरीएको छ।

डल्बी भिजन®का साथ इन्ह्यान्स्ड १० बिटको एमोलेड अनुभव
शाओमी ११ लाइट एनई ५ जीले नवीनतम र सबैभन्दा राम्रो ६.५५ इन्चको एफएचडी एमोलेड डटडिस्प्ले एक इमर्सिभ भ्युइंग अनुभवको लागी प्रदान गर्दछ । मी ११ अल्ट्रााबाट प्रेरित रहेको, शाओमी ११ लाइट एनई ५ जीएक सेग्मेन्ट–पहिलो १०–बिट स्मार्टफोन हो जसले डल्बी भिजन डिस्प्ले संग र एच आरडी १०+ सपोर्ट प्रदान गर्दछ। १०–बिट डिस्प्लेले १ बिलियन भन्दा बढी रंगहरु र ८–बिट डिस्प्ले भन्दा ६४ गुणा बढीको डिस्प्लेको गुणस्तरता उत्पादन गर्न सक्छ। नयाँ स्मार्टफोन मा रहेको डल्बी भिजन नेटफ्लिक्सबाट पनि प्रमाणित छ जसले प्रयोग कर्ताहरुलाई आफ्नो सबै भन्दा मन पर्ने डल्बी भिजन®️ समर्थित नेटफ्लिक्स टाइटलकोे मजालिनको लागी मद्दत गर्दछ । यो एक १ अरब कलर डिस्प्ले मा एचडीआर १०+ संग क्लबगरीएको छ जसले यो उपकरणको आफ्नो नयाँ संस्करण संग ल्याएर नयापना सिर्जना गर्न मद्दत पुर्याएको छ।

यासमा १००% डिसिआइ–पी३ को कलर ग्यामटको सुविधाहरु पनि रहेको छ जसले ज्वलन्त इमेजरी, उच्च रंगको सटीकता र रंग प्रतिधारणलाई सुनिश्चित गर्दछ । यसको ९० हर्ट्ज रिफ्रेस दर र २४० हर्ट्ज टच स्याम्पलिंग दरको संयोजनले कुनै पनि ढिलाइ वा स्टटर बिना एक छिटो उपकरणका ेउपयोग अनुभवलाई दर्ता गर्दछ। यसको टिकाउ र निर्माणलाई बढाउन को लागी, यो अगाडि कोनिंर्ग®गोरिल्ला®ग्लास ५ को साथ बलियो सुरक्षाका साथ प्याक गरेर आउँदछ र आँखाको हेरचाह गर्ने सुविधाहरुका साथ जस्तै ३६० एम्बियन्ट लाइट सेन्सर, सनलाइट मोड ३.०, र रिडिंग मोड ३.० का साथ आउँदछ जसले आँखाको तनाव बाट बच्नको लागी मद्द्त गर्दँछ।

ट्रुु्र–टु–कलर भिजुअलका साथ समान रूप देखि ज्वलन्त ध्वनि गुणस्तर आउँछ ।शाओमी ११ लाइट एनई ५ जीले हाई रिजोल्यूशन अडियो सपोर्टको साथ एक दोहोरो स्टीरियो स्पीकर सेटअपलाई प्याक गर्दछ जसले कन्टेन्ट स्ट्रिमिंगलाई अझ इमर्सिभ बनाउँछ।

१२ X ग्लोबल ५जी ब्याण्डका साथ क्वालकम®स्न्यापड्रागन७७८ जी

अत्याधुनिक प्रदर्शन प्रदान गर्नको लागी, शाओमी ११ लाइट एनई ५ जी नवीनतम क्वालकम®स्न्यापड्रागन७७८ जी सुविधाहरुका साथ उपलब्ध रहेको छ । यसले सीपीयू प्रदर्शन मा ४०% बृद्धि र ग्राफिक्स प्रतिपादन संग लगभग ४०% सुधार को प्रस्तुती दिएर यसको अघिल्लो जेनरेशन प्रोसेसर (७६८जी) भन्दा राम्रो प्रदर्शन सुधार ल्याएको छ। न्याँ चिपसेट एक ६ न्यानो मिटरको निर्माण प्रक्रियामा आधारित रहेको छ जसले चिपसेट कम पावर हन्ग्री बनाएर लामो ब्याट्री जीवन र राम्रो थर्मल प्रदर्शनको सुनिश्चित गर्दछ। गेमिंग टेक्नोलोजीका साथ सत्रहरु को दौरान मोबाइललाई तात्न बाट बचाउनको लागि प्याक गर्नको लागी तयार गरिएको यो अल्ट्रा लाइट स्मार्टफोन लिक्विड कुल टेक्नोलोजीको प्रयोग गरिएको छ ।

३ वर्षको एण्ड्रोइड अप्डेटको साथ लेटेस्ट मीयुआई १२.५

शाओमी ११ लाइट एनई ५ जीको बाहिरको बट्टामा लेटेस्ट मियुआई १२.५ रहेको छ जुन सफा, सब भन्दा छिटो, र सबैभन्दा अनुकूल युआई हो । यसको उद्येश्य भनेको प्रयोग कर्ताहरुलाई एक सहज सफ्टवेयरको अनुभव प्रदान गर्नु हो । एक अधिक व्यक्तिगत अनुभलाई सक्षमगर्दै , मीयुआई १२.५ ले प्रयोगकर्ताहरुलाई कोर सिस्टम एप्लिकेशनहरु हटाउन/अनइन्स्टल गर्न मद्दत गर्दछ । शाओमी ११ लाइट एनई ५ जीमा ३ बर्ष एन्ड्रोइड अपडेट र ४ बर्षको सुरक्षा अपडेटको सुविधा पनि सुनिश्चित रहेको छ ।

शाओमीले गुगलको साथमा शाओमी ११ लाइट एनई ५ जीको लागी एक सुरक्षित र सजिलो संचारको अनुभव ल्याउन र गुगलद्वारा फोन र मेसेजका एप्लिकेशनहरुको माध्यमबाट उपयोगी सुविधाहरुलाई सक्षम बनाउनको लागी साझेदारी गरेको छ।

प्रयोगकर्ताहरु लाई सुरक्षित रहन र सम्भावित स्प्याम र स्क्यामरहरुबाट बच्नको लागी फोन र मेसेजका एप्लिकेशनहरुले क्रमशः स्प्यामकल र एसएमएस सुरक्षाको प्रदानगर्दछ। फोन एपमा कलर आईडीको मद््दतले प्रयोगकर्ताहरुले फोन उठाउन अघि नै बिजिनेश कलआएको वा नआएको पत्ता लगाउन सक्दछन् । एक अधिक उपयोगी संचार अनुभवको लागी लक्षित गरिएको, गुगलको मेसेज एप्लिकेशनले व्यक्तिगत, लेनदेन, ओटीपीर प्रस्ताव सहित विभिन्न कोटिहरुमा एसएमएसलाई क्रमबद्ध गर्दछ। यसले प्रयोगकर्ताहरुलाई समय बचाउन मद्दत गर्नको लागी धेरै सुविधाहरु प्रदानगर्दछ जस्तै सान्दर्भिक टेक्स्ट प्रतिक्रियाहरुको सुझाव, इमोजीहरु, र स्टिकरहरु जसले गर्दा प्रयोगकर्ताहरुले छिटो प्रतिक्रिया दिन सक्छन्, र फोन एप बाट सिधै नजिकका व्यवसायहरु लाई खोजीकल गर्न सक्छन्।

पुरै दिन टिक्ने शक्तिशाली ब्याट्री

सबै भन्दा पातलो र हलुका स्मार्टफोन भएता पनि शाओमी ११ लाइट एनई ५ जीमा ठूलो ४२५० एमएएचको ब्याट्री रहेको छ जुन सजिलै एक दिनभरीको लागिटिक्न सक्छ। यो ३३ वाटको फास्ट चार्जिंग सपोर्टको साथ पनि आउँछ र यसलाई सजिलै ०–५०% मात्र २० मिनेटमै चार्ज गर्न सकिन्छ। दिनहुँको विभिन्न कार्यहरु सञ्चालन गर्ने यो शक्तिशाली ब्याट्रीले सजिलै सहज बनाउँछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*