एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

२० आश्विन २०७८, बुधबार ११:४९

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुुवित्तले आज एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक श्रेणीका लागि शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक) र कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही सख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह देखी स्नातक तह उत्र्तिणसम्मको कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पूर्ण आवश्यक कागजात संकलन गरी संस्थाको वेभसाइटमा गई अनलाइन फारम भर्ने सक्नेछन् ।

One thought on “एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

  1. Binita chalise says:

    Yes I am

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*