नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता

१९ आश्विन २०७८, मंगलवार १७:११

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यक गर्ने गैरकोेषमा आधारित बैंकिङ सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले हस्ताक्षर गरेका हुन ।

सम्झौता पत्र अनुसार अब फाइनान्सका ग्राहकहरुले बैंकबाट लेटर अफ क्रेडिट, डकुुमेन्ट अगन्स्ट असेप्टेन्स्, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, लोकल बैंक ग्यारेन्टी सुविधा दिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*