सानिमा बैंकको १०९ औं शाखा गोकर्णेश्वरमा

१९ आश्विन २०७८, मंगलवार १४:१०

काठमाडौं । सानिमा बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले असोज १९ गते काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वरर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए । बिस्तारित शाखा कार्यालयबाट बैंकले दिदै आइरहेका विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्ने जनाएको छ । आफ्ना ग्राहकहरुलाई उक्त शाखा बाट बैंकिङ सेवा सुविधा दिन थप सहज र सहल हुने बिश्वास बैंकले लिएको छ ।

थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल बैंकले देशभर १०९ शाखा र ९७ एटिएम मार्फत बैंकिङ पहुंच पराउदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*