पोखरा फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१९ आश्विन २०७८, मंगलवार १३:०६

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

फाइनान्सले काठमाडौं जिल्लाका लागि जुनियर अफिसर/अफिसर/सिनियर अफिसर, काठमाडौं, कोलपुर र पोखराका लागि क्रेडिट र मार्केटिङ आरएम (सिनियर. एसिटेन्स/सुपरभाइजर) र सोही ठाउका लागि क्रेडिट र मार्केटिङ –आरएम (एसिटेन्सका लागि कर्मचारी मागेको हो ।

त्यस्तै कोहलपुरको लागि जुनियर एसिटेन्सका लागि पनि केही सख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता विभिन्न विषयबाट स्नातक तह उत्र्तिण हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले कात्तिक ८ गतेसम्म सम्पूर्ण कागजात खुलाई कार्यालयमा सम्पर्क गर्न अर्थात् अनलाइनबाट समेत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*