गोर्खाज फाइनान्सको लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्स नियुक्त

१९ आश्विन २०७८, मंगलवार ११:१७

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको असोज १८ गते सम्पन्न २६ औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को हिसाब किताब लेखापरीक्षक गर्नको लागि एन.बि.एस.एम एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्स, नारायणचौर, नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*