नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई बिशेष छुट

१८ आश्विन २०७८, सोमबार १७:५९

काठमाडौं । नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सका ग्राहकहरुले स्वास्थ्य उपचारमा बिशेष छुट पाउने भएका छन् । नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सबीच आज ग्राहकहरुले स्वास्थ्य उपचारमा बिशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा फाइनान्सका सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र हस्पिटलका अध्यक्ष सुमन क्याले हस्ताक्षर गरेका हुन । समझदारी पश्चात फाइनान्सका ग्राहकहरुले डेबिट कार्ड तथा मोेबाइल बैंकिङको प्रयोग गरी विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट पाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*