ग्रामिण विकास लघुवित्तको संचालक समिति गठन

१८ आश्विन २०७८, सोमबार १२:१७

काठमाडौं । ग्रामिण विकास लघुवित्तले संचालक समिति गठन गरेको छ । कम्पनीको सम्पन्न छैठौं साधारण सभाले संचालक समिति गठन गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को छैठौं वार्षिक साधारण सभा भदौ ५ गते शनिबार संस्थाको प्रधान कार्यालय, बुटवलमा भर्चुअल माध्यमबाट सम्पन्न भई संस्थापक समूह र सर्वसाधारण समुह तर्फबाट गरी ६ जनाको समिति गठन भएको हो ।

संचालक समितिको नामावली :

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*