वेष्ट फाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त

१७ आश्विन २०७८, आईतवार १६:११

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको भदौ ३० गते बसको २४ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को लागि वि.आर.एस. न्यौपाने एण्ड कम्पनीलाई मु.अ.क. बाहेक ३ लाख रुपैयाँ तथा भ्रमण खर्च, दैनिक भत्ता लगायत अन्य खर्चहरु मु.अ.कर बाहेक जम्मा ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*