साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१७ आश्विन २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ ।

आईतबार नेप्सेमा ५५ अंकको गिरावट आउँदा ४ अर्बमा कारोबार  सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १५ करोड ६ लाख १६ हजार २२१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १४ करोड २४ लाख, रिडी हाइड्रोपावरको १४ करोड १० लाख, शिखर इन्स्योरेन्सको प्रो.शेयर १३ करोड ६६ लाख र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

One thought on “साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

  1. Indra says:

    Tomorrow share price of all of these companies will go down. If any body can preserve the value of these shares then try it. You will fail.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*