साहस उर्जाको आइपीओ नतिजा ३ बजेपछि सार्वजनिक हुने

१७ आश्विन २०७८, आईतवार १५:००

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँड आज बिहान ९ बजे सम्पन्न भईसकेको छ। सिडिएस एण्ड किल्यरिङ हाउसमा डाटाको अन्तिम तयारीको काम भईरहेको हुँदा ३ :३० बजे पछि मात्र रिजल्ट चारवटा साईटबाट सर्वसाधारणले हेर्न पाउने सिडिएसका सिईओ पूर्ण प्रसाद आर्चायले बीमापोष्टलाई जानकारी दिएको छ ।

सर्वसाधारणले अबको आधी घण्टापछि उक्त आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*