एशियन लाइफद्धारा ८ लाख मृत्यु दाबी भुक्तानी

१७ आश्विन २०७८, आईतवार ११:४०

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गाईघाट शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको ८ लाख १ हजार ९३ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ बस्ने बीमित देवानन्द आलेको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरको हो ।

उक्त चेक गाईघाट शाखाका उपशाखा प्रमुख बालकुमार राई र लाहान शाखाका प्रमुख महेन्द्र सिंहले हस्तान्तरण गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*