यी चार वटा वेभसाईटबाट हेरौं साहस उर्जा आईपिओको रिजल्ट

१७ आश्विन २०७८, आईतवार ०९:५०

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँडे केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ ।

साहस उर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result वेभसाइट सिडिएससीको आईपिओ रिजल्ट हेर्ने आधिकारिक वेभ साइट https://iporesult.cdsc.com.np/ र मेरो शेयरको https://meroshare.cdsc.com.np/#/login आफ्नो एकाउन्टबाट समेत थाहा पाउन सकिनेछ ।

साहज उर्जाको https://sahasurja.com/  बाट पनि हेर्न सकिने छ । यद्यपि साहस उर्जाको वेभसाइट अहिले नै रिसोर्स लिमिट भनेर बन्द भइसकेकोले आईपिओ रिजल्ट धान्न नसक्ने देखिएको छ ।

One thought on “यी चार वटा वेभसाईटबाट हेरौं साहस उर्जा आईपिओको रिजल्ट

  1. Sahash says:

    Ipo result

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*