राष्ट्र बैंकको आरटिजिएस प्रणाली शनिबार पनि सुचारु

१५ आश्विन २०७८, शुक्रबार १७:०६

काठमाडौं । नेपाल राष्ट्र बंैंकले भोलि शनिबार (भोलि) पनि आरटिजिएस प्रणली सुचारु हुने भएको छ ।बैंकले भोलि शनिबार विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटिजिएस प्रणली बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहने सूचना मार्फत जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*