सानिमा जनरल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१५ आश्विन २०७८, शुक्रबार १२:०३

काठमाडौं । सानिमा जनरल इन्स्यारेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेइनी पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इन्स्योरेन्सले म्यानेजमेन्ट ट्रेइनीमा एकजना कर्मचारी माग गरेको छ । जसको लागि शैक्षिक योग्यता एमबिए तह ३.३ जिपीए ल्याई उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत   : फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*