यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

३१ चैत्र २०८१, आईतवार ०८:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत ३१ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार सानो लोकल गोलभेडा २० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली २० रुपैयाँ र सेतो लोकल मूला १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै घिउ सिमी ७० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, हरियो फर्सी २० र पाकेको ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो ७० रुपैयाँ र ब्रोकाउली ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*