अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, आठ कक्षा पासलाई पनि अवसर

११ आश्विन २०७८, सोमबार ११:११

काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले वित्तीय सेवा नपुगेका क्षेत्र तथा बर्गमा वित्तीय पहँुच पुराउने हितले ६ पदका लागि कर्मचारी मागेको हो ।

संस्थाले अधिकृत श्रेणी अन्तर्गत वरिष्ठ पद, अधिकृत, कनिष्ठ अधिकृत पद, सुपरभाइजर र सवारी चालक।वरिष्ठ सवारी चालक पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, लघुवित्तले वरिष्ठ अधिकृतमा १ जना कर्मचारी माग गरेको छ ।

सो पदको लागि आठ कक्षा पास देखि स्नातक तह उत्तीर्ण वा सो सरहको परीक्षा उत्तीर्ण सम्मको शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित कम्पनीको वेबसाइट https://www.aviyanlaghubitta.com/ मा गई अनलाइन दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

2 thoughts on “अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, आठ कक्षा पासलाई पनि अवसर

  1. Lilu kumar chaudhary says:

    08/078/079 Mai suprvaijar garn man dekhi xa

  2. Ramakant Prasad chaurasiya says:

    I’m interested in yours job opportunity in laghubit sansatha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*