गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

११ आश्विन २०७८, सोमबार १०:४७

काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।लघुवित्तको आईतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँको १६ दशमलव ९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश गरी कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*