एकैदिन २० रुपैयाँले बढ्यो हरियो खुर्सानीको मूल्य

२६ चैत्र २०८१, मंगलवार ०६:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्य अनुसार आज हरियो खुर्सानी किलोमै २० रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज हरियो फर्सी, रायोको साग, हरियो लसुन र हरियो बुलेट खुर्सानीको भाउ बढेको छ भने सानो गोलभेडा (तराई), सुकेको भारतीय प्याज, तीते करेला, भिण्डी, हरियो प्याज, कन्य च्याउको भाउ घटेको छ।
हेर्नुहोस् हिजो र आजको तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*