चाडपर्वलाई लक्षित गर्दै प्रभु मनि ट्रान्सफरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना

८ आश्विन २०७८, शुक्रबार १२:०५

काठमाडौं । प्रभु मनि ट्रान्सफरले चाडपर्व लक्षित गर्दै नँया योजना सार्वजनिक गरेको छ । मनि ट्रान्सफरले ‘दशै तिहार र छठको अवसरमा प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको हो ।

प्रभुको माध्यमबाट सेवा लिन आउने ग्राहकहरुले योजना अन्तर्गत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्नेछन् । साथै यो योजना असोज १४ गतेदेखि कात्र्तिक २४ गतेसम्म कायम रहने प्रभुले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*