बैक अफ काठमाण्डूको संचालकमा विजय कुमार श्रेष्ठ नियुक्त

८ आश्विन २०७८, शुक्रबार ११:०६

काठमाडौं । बैक अफ काठमाण्डू लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा विजय कुमार श्रेष्ठलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको संचालक समितिमा संस्थापक कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गरेका संचालक जितेन्द्र धितालको स्थानमा कोषको भदौ ३१ गतेको निर्णयअनुसार सोही पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*