अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

५ चैत्र २०८१, मंगलवार ०६:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.५९ रुपैयाँ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७७ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.७८ रुपैयाँ र बिक्रीदर १८०.५६ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७.०२ रुपैयाँ र बिक्रीदर १५७.७० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८८.०० रुपैयाँ र बिक्रीदर ८८.३९ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.५८ रुपैयाँ र बिक्रीदर ९७.०० रुपैयाँ रहेको छ।

सिङ्गापुर डलर एकको खरिददर १०४.०६ रुपैयाँ र बिक्रीदर १०४.५१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.११ रुपैयाँ र कतारी रियाल एकको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३१ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र स्विडिस क्रोनर एकको खरिददर १३.७० रुपैयाँ र बिक्रीदर १३.७६ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.२६ रुपैयाँ र बिक्रीदर २०.३४ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८४ रुपैयाँ र बिक्रीदर १७.९१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.१० रुपैयाँ र बिक्रीदर ४५२.०५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.६४ रुपैयाँ र बिक्रीदर ३६९.२३ रुपैयाँ र ओमानी रियाल एकको खरिददर ३५९.९७ रुपैयाँ र बिक्रीदर ३६१.५३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*