प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

७ आश्विन २०७८, बिहीबार १६:४३

काठमाडौं । प्रतिनिधि सभा आजको बैंठकले दुुई विधेयक पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बैंठकमा बोल्दैे विनियोजन विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा उक्त विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधि सभाको अर्का बैंठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*