कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

१ चैत्र २०८१, शुक्रबार ०७:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, काउली १५ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ र टाटे सिमी ६० रुपैयाँ रहेको छ।

त्यस्तै तीते करेला १०० रुपैयाँ, लौका ४० रुपैयाँ, घिरौला ६० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*