प्रतिकित्ता ६५५ रुपैयाँमा सप्तकोशी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

१ चैत्र २०८१, शुक्रबार ०६:३३

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक लगानीकर्ताहरूले आगामी चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*