कुमारी बैंकद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

७ आश्विन २०७८, बिहीबार १०:५०

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभाश लिन अनुरोध गरेको छ ।

बैंकले प्राप्ती गरेको साविक बेस्टर्न डेभलपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडको बार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन आग्रह गरेको हो ।

पाँच बर्ष पुरानो नगद लाभाश लिन बाँकी शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र रजिष्ट्रार कार्यालय कुमारी क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*