सन नेपाल लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

६ आश्विन २०७८, बुधबार १८:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो बर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।यसै अवसरमा कम्पनीका विभिन्न शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना भएका छन् । कार्यक्रममा अशक्त तथा बृद्ध बृद्धाहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै खाजा वितरण समेत गरिएको छ ।

यसका साथै कम्पनीको कर्पोरेट कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा महाप्रबन्धक र कर्मचारीहरुको उपस्थितीमा केक काटी बार्षिकोत्सव मनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*