सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउटेन्स रिसोर्टमा विशेष छुट पाउने

६ आश्विन २०७८, बुधबार १६:०९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुमा रहेको बन्दीपुर माउन्टेन रिसोर्टबीच समझदारी भएको छ ।
बैंक र रिसोर्टबीच बैंकका ग्राहकले डेबिट क्रेडिट कार्ड तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टमा विभिन्न सेवाहरुमा बिशेष छुट दिने गरी सम्झौता भएको हो । उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हाल बन्दीपुर माउन्टेन रिसोर्टले तनहु जिल्लाको बन्दीपुरबाट सेवा सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*