नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

५ आश्विन २०७८, मंगलवार १३:३६

काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा  प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*