अरुण भ्याली र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री

५ आश्विन २०७८, मंगलवार १२:३१

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब सवा १ घण्टाका अवधिमा अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री भएको छ ।

यो समाचार तयार पार्दासम्म दुई कम्पनीको १० करोड भन्दा माथिको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १५ करोड ६९ लाख र हिमालयन डिस्टिलरीकोको ११ करोड ९३ लाख भन्दा माथिको खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*