नेप्सेमा नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन

५ आश्विन २०७८, मंगलवार ११:४२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले नेप्सेमा बोनस शेयर सूचिकृत गरेपश्चात आज सो कम्पनीको मूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम शेयरमूल्य ३१६ रुपैंयाँका आधारमा नेप्सेले बोनस शेयर सूचिकृतपछिको शेयरमूल्य २४३ रुपैयाँ समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*