मुक्तिनाथ क्यापिलटको १८ प्रतिशत लाभांश पारित

४ आश्विन २०७८, सोमबार १८:१४

काठमाडौं । मुक्तिनाथ क्यापिटलले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले सो प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको सभाले सो प्रतिशत लाभांश पारित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*