नेपाल पुनर्बीमा कम्पनीद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई आग्रह, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

३ आश्विन २०७८, आईतवार १७:१९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम एक वर्ष वा दुई वर्षका लागि वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरि असोज ५ गतेसम्म गोप्य शिलबन्दी कम्पनीको कार्यालय थापाथली काठमाडौंमा पेश गर्नुुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*