बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
१६ माघ २०८१, बुधबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको तोलामा एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।