यस्तो छ नेपाल फाइनान्सको ३२औं वार्षिक साधारण सभाको ‘माइन्युट’

१३ माघ २०८१, आईतवार १०:४३

काठमाडौँ । नेपाल फाइनान्स कम्पनीको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा माघ ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष हिरेन्द्रमान प्रधान, सञ्चालकहरु दिप्रश शाक्य, राजन प्रजापती, बिकेश शाक्य र लक्ष्मी महर्जनको उपस्थिती रहेको थियो । शेयरधनीहरु ७५ हजारको उपस्थिती रहेको थियो ।

1737866100259

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*