एनएलजी इन्स्योेरेन्सको स्वतन्त्र सञ्चालकमा नुर प्रकाश प्रधान

११ माघ २०८१, शुक्रबार १०:४६

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा नुर प्रकाश प्रधानलाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको माघ १० गते बसेको बैठकको निर्णयले प्रधानलाई आजदेखि लागु हुने गरी आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*