यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

११ माघ २०८१, शुक्रबार ०७:४८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा माघ ११ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ र स्कुस ४० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै कन्य च्याउ ७० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, पिँडालू ७० रुपैयाँ, बरेला २० रुपैयाँ र पाकेको फर्सी ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*