शेयर बजार बढ्दा १९६ कम्पनी लगानीकर्ता मालामाल, दोल्ती र कर्पोरेट डेभलपेन्टमा सर्किट

९ माघ २०८१, बुधबार १५:१७

काठमाडौं । कारोबार साताको चौथोे दिन अर्थात बुधबार १९६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा ९.८१ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ८.२० प्रतिशत, मन्दाकीनि हाइड्रोपावरको ८.१० प्रतिशत लगायतले अन्य कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*