एनआरएन इन्फ्रास्टक्चर र नेपाल रिइन्स्योन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
९ माघ २०८१, बुधबार १५:०७
काठमाडौं । कारोबार साताको चौथोे दिन अर्थात बुधबार नौ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चरको ६१ करोड ३६ लाख रुपैयाँले सबैभन्दा बढी शेयर कारोबार भएको छ ।
साथै, नेपार रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ३१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।