सानिमा मिडिल तमोर हाइड्रोपावरको अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त

९ माघ २०८१, बुधबार १०:४७

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक समिति अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको माघ ८ गते दिउँसो बसेको बैठकको निर्णयले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*