कालीमाटीमा तरकारीः काउली १०, गोलभेडा १५, ब्रोकाउली २० रुपैयाँ किलो

९ माघ २०८१, बुधबार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा माघ ९ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज स्थानीय काउली, रायोको साग र हरियो फर्सी १० रुपैयाँ, सानो लोकल गोलभेडा र बन्दा १५ रुपैयाँ, तोरीको साग, ब्रोकाउली र सेतो लोकल मूला २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कन्य च्याउ ७० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, बकूला ५० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, टाटे सिमी ४० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, मटरकोशा ५० रुपैयाँ र लाम्चो भन्टा ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।

यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*