राप्ती हाइड्रोको अध्यक्षमा सुशील कुमार पाण्डे नियुक्त
८ माघ २०८१, मंगलवार १०:३२
काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा सुशील कुमार पाण्डेलाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको माघ ७ गते दिउँसो ४ बजे बसेको बैठकले अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो ।