सानिमा रिलायन्स लाइफको ७६ लाख कित्ता बोनश शेयर सूचीकृत,भोलि कतिमा होला कारोबार ?

६ माघ २०८१, आईतवार १५:५०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको १८.३८११ प्रतिशतका दरले ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकृत उक्त बोनश शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउँने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*