नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत

३० भाद्र २०७८, बुधबार १४:२३

काठमाडौं । नेप्सेमा नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा लघुवित्तको ८ प्रतिशत बोनस बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*