यी तीन तरिकाबाट हेर्नुहोस् गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नतिजा
६ माघ २०८१, आईतवार ०९:३६
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाट सम्पन्न भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् । कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
यसरि हेर्नुहोस् नतिजा
बिक्री प्रबन्धकको बेवसाइट: https://kumaricapital.com/
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login