एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
२ माघ २०८१, बुधबार १५:०३
काठमाडौं । नेप्सेमा आज सामान्य अंकको सुधार देखिएको छ । नेप्से १ दशमलव ८३ अंकको सुधार देखिएको हो ।
आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सुपर मादी, सिन्धु विकास बैंक, रिभर फल्स, पिपुल्स हाईड्रोपावर, दोल्ती पावर, नेपाल फाइनान्स, रसुवागढी हाईड्रोपावर, जानकी फाइनान्स र पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।